दुर्घटना

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

३० असोज, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ…