चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए

तराई संवाददाता तराई संवाददाता
|
बिहिबार, ,
|
|
४ पटक हेरिएको
Shares
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुँदैछ।
  • नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
  •   खेलअघि नेपाललाई ठूलो झट्का लागेको छ।

काठमाडौँ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुँदैछ। नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।  खेलअघि नेपाललाई ठूलो झट्का लागेको छ।

क्यानका अनुसार फास्ट बलर नन्दन यादव ह्याम्सट्रिङ चोटका कारण लिग २ का बाँकी खेलहरूबाट बाहिरिएका छन्। लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदै छन्। लगातार दुई खेलमा हार व्यहोरेको नेपाल र आफ्नो पछिल्लो खेलमा अप्रत्याशित हार भोगेको नामिबिया दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
तराई संवाददाता
तराई संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?