आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

३२ असार, काठमाडौं । सरकार र करार, ज्यालादारी र अस्थायी कर्मचारी बीचमा मौखिक सहमति भएको छ । सरकारले आउटसोर्सिङबाट कर्मचारी राख्न करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रेका थिए । मंगलबार र बुधबार विरोधमा उत्रिएका श्रेणीविहीन कर्मचारीसँग बुधबार साँझ सरकारले मौखिक सहमति गरेको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मौखिक सहमति बनेपछि […]

Continue Reading

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

३२ असार, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका हुन् ।  बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने जनाइएको छ । छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट  […]

Continue Reading